Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

समाजवादी मोर्चाको बैठकमा वामदेव पहिलोपटक सहभागी, छैनन् झलनाथ

समाजवादी मोर्चाको बैठकमा वामदेव पहिलोपटक सहभागी, छैनन् झलनाथ


  • 1.2K
    Shares

    समाजवादी मोर्चाको बैठकमा वामदेव पहिलोपटक सहभागी,  छैनन् झलनाथ
    images

    काठमाडौं । समाजवादी मोर्चाको बैठकमा वामदेव गौतम पहिलोपटक सहभागी भएका छन् । 

    मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको जारी बैठकमा गौतम सहभागी भएका हुन् ।

     साउन २ गते एकीकृत समाजवादीसँग एकता गरेपछि गौतमले पार्टीमा तेस्रो वरियताको वरिष्ठ नेताको जिम्मेवारी पाएका थिए । 

    आजको बैठकमा पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल भने सहभागी भएका छैनन् ।

     

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १५:५४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij