Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाली खेलकुदका स्टेकहोल्डर र प्रधानमन्त्रीबीच भेटघाट

नेपाली खेलकुदका स्टेकहोल्डर र प्रधानमन्त्रीबीच भेटघाट


  • 1.2K
    Shares

    नेपाली खेलकुदका स्टेकहोल्डर र प्रधानमन्त्रीबीच भेटघाट

    काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय देखिँदै आएको विवाद प्रधानमन्त्रीसम्मै पुगेको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली खेलकुदका स्टेकहोल्डरबीच भएको पछिल्लो भेटघाटले नेपाली खेलकुदमा नयाँ तरंग पैदा गरेको छ ।

    विवाद, अदालती मुद्दा मामला नेपाली खेलकुदमा खासै नौलो विषय होइन । तर नेपाल ओलम्पिक कमिटी ९एनओसी० मा देखिएको विवादको विषय प्रधामन्त्रीसम्मै पुगेपछि अब यो विषयले कस्तो मोड लेला भन्ने चासो बढेको छ ।

    युवा तथा खेलकुद मन्त्री, २२ वटा खेल संघले प्रधानमन्त्री ओलीसँग आइतबार राति भेट गर्दै नेपाली खेलकुद र नेपाल ओलम्पिक कमिटीको विषयमा छलफल गरेका थिए ।

    त्यसबाहेक पनि युवा तथा खेलकुद मन्त्री मन्त्रालयका सचिवहरु, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष सदस्य सचिव र बोर्ड सदस्यहरुले पनि प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

     

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १५:३०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij