Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

बागमती कांग्रेस

यी हुन् बहादुरसिंह लामाको पक्ष-विपक्षमा देखिएका सांसद(सूचीसहित)

यी हुन् बहादुरसिंह लामाको पक्ष-विपक्षमा देखिएका सांसद(सूचीसहित)


  • 1.3K
    Shares

    यी हुन् बहादुरसिंह लामाको पक्ष-विपक्षमा देखिएका सांसद(सूचीसहित)
    images

    काठमाडौं ।नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ ।

    मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत दिएका थिए ।

    अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्ने सांसदहरू

    पक्षमा उभिएका १५ सांसद : 

    १. बहादुरसिंह लामा तामाङ

    २. कुन्दनराज काफ्ले

    ३. उत्तम जोशी

    ४. लक्ष्मी श्रेष्ठ

    ५. रमेशकुमार महत

    ६. हरिप्रभा खड्गी

    ७. रामकुमार पहाडी

    ८. क्षत्रबहादुर बम्जन

    ९. गिता गुरूङ

    १०. मसिना खड्का

    ११. तिर्थ लामा

    १२. रामकृष्ण चित्रकार

    १३. माया श्रेष्ठ

    १४. गोविन्द लम्साल

    १५. समिता खड्गी

    लामाको विपक्षमा देखिएका २२ सांसद:

    १. इन्द्रबहादुर बानियाँ

    २. शिवराज अधिकारी

    ३. कञ्चनचन्द्र वादे

    ४. दिपेन्द्र श्रेष्ठ

    ५. पुकार महर्जन

    ६. बिनु रायमाझी पौडेल

    ७. यमुना देवी श्रेष्ठ

    ८. उर्मिला नेपाल केसी

    ९. शान्ता ढकाल

    १०. प्रभात तामाङ

    ११. छिरीङ्ग दोर्जे लामा

    १२. मीना पराजुली

    १३. याङ्किला शेर्पा

    १४. मीन कृष्ण महर्जन

    १५. बिमल ठकुरी

    १६. मदुकुमार श्रेष्ठ

    १७. सुरजचन्द्र लामिछाने

    १८. सुरेश श्रेष्ठ

    १९. श्रीराम लामिछाने

    २०. सुना परियार

    २१. श्यामबहादुर खड्का

    २२. कृष्णबहादुर तामाङ 

     

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १३:५२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij