Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

यी हुन् सिन्धुलीबाट बेपत्ता भएका १६ जना (नामावली)

यी हुन् सिन्धुलीबाट बेपत्ता भएका १६ जना (नामावली)


  • 2.3K
    Shares

    • images
    यी हुन् सिन्धुलीबाट बेपत्ता भएका १६ जना (नामावली)
    images

    काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट बेपत्ता भएका एकै परिवारका १६ जनाको नामावली प्राप्त भएको छ ।

    गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहेको घरबाट ४ दिनदेखि बेपत्ता परिवारका सबै सदस्यको नामावली प्राप्त भएको हो ।

    बेपत्ता हायू परिवारको सूची :

    १. उर्मिला हायू (आमा-५२ वर्ष)

    २. कमला हायू (छोरी-२७ वर्ष)

    ३. कोमल माया हायू (बुहारी-२३ वर्ष)

    ४. उषा हायू (छोरी-२२ वर्ष)

    ५. सुजता हायू (छोरी-२२ वर्ष)

    ६. अस्मिता हायू (छोरी-१८ वर्ष)

    ७. शान्ता हायू (छोरी-१२ वर्ष)

    ८. राजु हायू (छोरा-२९  वर्ष)

    ९. हिमाल हायू (छोरा-२४ वर्ष)

    १०. लालबहादुर हायू (छोरा-१६ वर्ष)

    ११. बेगबहादुर हायू ( छोरा-१४ वर्ष)

    १२. लक्की हायू (छोरा-११ वर्ष)

    १३. सुवर्ण हायू (छोरा-१२ वर्ष)

    १४. ओमकुमारी हायू (छोरी-१० वर्ष)

    १५. अर्जुन हायू (नाती-१ वर्ष)

    १६. रियासा हायू (नातिनी-४ वर्ष )

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - १७:२७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij