Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

संसदीय समितिद्वारा त्रिवि क्रिकेट मैदानको अनुगमन

संसदीय समितिद्वारा त्रिवि क्रिकेट मैदानको अनुगमन


  • 1.0K
    Shares

    संसदीय समितिद्वारा त्रिवि क्रिकेट मैदानको अनुगमन

    काठमाडौं ।  संघीय संसद्अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन र अनुगमन गरेको छ ।

    त्यहाँ अहिले मैदान स्तरोन्नतिसहित प्यारापिट, फ्लडलाइट जडानको काम भइरहेको छ । समयमै काम नसकेपछि अहिले निर्माण कम्पनीलाई हर्जाना तिराएर काम भइरहेको छ ।

    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग फ्लडलाइटमा ओपन प्यारापिटसहित आयोजना गर्ने क्यानको तयारी छ ।

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - १६:०९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij