२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३१ अंक बढेर २९६७.५१ विन्दुमा पुगेको छ।
यस सेसनमा ९१ लाख ९१ हजार ८६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५६ कम्पनीको १३ हजार ५०५ कित्ता सेयर कारोबार भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij