Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा

एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा


  • 1.3K
    Shares

    • images
    एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा
    images

    काठमाडौं । एक वर्षमा २ हजार ३६९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्त सम्ममा २३ सय ६९ जना प्रहरीले राजीनामा दिएर सेवा छाडेको प्रहरी प्रवक्ता ९डीआईजी० विनोद घिमिरेले बताएका छन् ।

    आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राजीनामा दिनेमा १९ जना सिनियर अधिकृत छन् ।’

    एक वर्षको अवधिमा ४०१ जना जुनियर अधिकृतले राजीनामा दिएका छन्  भने जुनियर अधिकृत भन्दा तल्लो दर्जामा कार्यरत १ हजार ९४९ जनाले एक वर्षमा जागिर छाडेका छन् । 

    ३० वर्षे सेवा अवधि र उमेर हद पुरा गरेर प्रहरी कर्मचारीहरू अनिवार्य अवकाशमा जान्छन् । 

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - १७:१८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij