Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

थापाथलीमा बिजुलीको पोलमा आगलागी

थापाथलीमा बिजुलीको पोलमा आगलागी


  • 2.0K
    Shares

    थापाथलीमा बिजुलीको पोलमा आगलागी
    images

    काठमाडौं ।  काठमाडौंको थापाथलीस्थित एउटा बिजुलीको पोलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित सडकको बिजुलीको पोलमा आगलागी भएको हो ।

    आगलागी भएलगत्तै महानगरपालिकाको वरुण यन्त्र आगो निभाउन पुगेको थियो । नगर प्रहरीसहित पुगेको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ ।

    सँगै तार व्यवस्थापनको काम पनि भइरहेको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - १७:३९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij