Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

समाचार

हरिद्वारमा मनसादेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

हरिद्वारमा मनसादेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु


  • 1.0K
    Shares

    • images
    हरिद्वारमा मनसादेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
    images

    काठमाडौं । हिन्दू धर्माबलम्बीहरूको पवित्रस्थल हरिद्वारमा भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

    भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको मनसा देवी मन्दिरमा आइतबार भएको घटनाको मुख्यमन्त्री पुष्करसिंह धामीले पुष्टि गरेका छन् ।

    भागदौडको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - १०:४२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij