Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको मृत्यु

घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको मृत्यु


  • 1.1K
    Shares

    • images
    घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको मृत्यु
    images

    काठमाडौं ।  सुर्खेतमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।

    वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको हो । शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको थियो ।

    मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए । ‎घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । ‎

    उपचारकै क्रममा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको लागेर मृत्यु भएको ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १६:१०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij