Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाण्डु गुर्खाजको लोगो र नाम परिवर्तन

काठमाण्डु गुर्खाजको लोगो र नाम परिवर्तन


  • 2.3K
    Shares

    काठमाण्डु गुर्खाजको लोगो र नाम परिवर्तन
    images

    काठमाडौं । प्रनेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको तयारी गरिरहेको काठमाण्डु गुर्खाजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। त्यस्तै नाम पनि परिवर्तन गरेको छ।

    काठमाण्डु गोर्खाजले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो। काठमाण्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र सिइओ सुरजसिंह ठकुरीले उक्त लोगो सार्वजनिक गरेका हुन्। 

    लोगोमा काठमाडौंको संस्कृत प्रतिनिधित्व गर्ने गरी समेटिएको छ। काठमाण्डु गुर्खाजको नामबाट पहिलो संस्करण खेलेको फ्रेन्चाइज टोली अब काठमाडौं गोर्खाज हुने भएको छ। 

    काठमान्डु गोर्खाजले बागमती प्रदेशका चार जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोटाको सेरोफेरोमा रहेर क्रिकेट गतिविधि पनि गर्ने उल्लेख गरेको छ। 

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १३:५३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij