Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

युनाइटेड इन्स्योरेन्सको सीइओमा उपासना पौडेल नियुक्त

युनाइटेड इन्स्योरेन्सको सीइओमा उपासना पौडेल नियुक्त


  • 6.3K
    Shares

    युनाइटेड इन्स्योरेन्सको सीइओमा उपासना पौडेल नियुक्त

    काठमाडौं । युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् ।

    पौडेललाई चार वर्षका लागि सीइओमा नियुक्त गरिएको हो । पौडेल ३४ वर्षको उमेरमा बिमा कम्पनीको पहिलो महिला सीइओ बनेकी छिन् । उनको बिमा क्षेत्रमा एक दशकको अनुभव छ ।

    भारतको दिल्ली विश्व विद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट उनले एमबिए गरेकी छिन् । उनी भारतमा बिमा क्षेत्रमा काम गरेकी थिइन् । यसअघि पौडेल युनाइटेडको निमित्त सीइओ थिइन् ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १५:०३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij