Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा (तस्बिरहरू)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा (तस्बिरहरू)


  • 1.3K
    Shares

    • images
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा  (तस्बिरहरू)
    images

    काठमाडौं । देशको एक मात्रै पूर्ण क्षमतामा सञ्चालित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा भइरहेको छ ।

    नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भइरहेको स्तरोन्नति प्रगतिबारे सञ्चारमाध्यमहरूलाई जानकारी दिन बिहीबार भ्रमण कार्यक्रम राखेको थियो । त्रिभुवन विमानस्थलको ट्याक्सी वे हालसम्म ६० प्रतिशत निर्माण पूरा भइसकेको प्राधिकरणले जानकारी दिएको छ । 

    धावनमार्ग जोड्न पूर्वतर्फ र पश्चिमतर्फ नयाँ ट्याक्सी वे निर्माण भइरहेको र यसका कारण रनवे क्षमता २५ प्रतिशतले बढ्ने महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिएका छन् । उनले विमानस्थल भित्र रहेको आयल निगमको डिपो हटाउनुपर्ने र डिपो नहटे समानान्तर ट्याक्सी वे निर्माण अवरुद्ध हुन सक्ने उल्लेख गरेका छन् ।

    अहिलेको स्थानमा रहेको नेपाल एयरलाइन्सको ह्याङ्गर र नेपाली सेनाको भिभिआइपी सारेपछि सोही स्थानमा त्रिभुवन विमानस्थल विस्तार गुरुयोजनाअन्तर्गत सुविधा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण बन्ने बताएका छन् ।

    ar1.jpg

     

     

     

     

     

     

    ar2.jpg

    ar3.jpg

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - १६:२१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij