Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली (तस्बिरहरु)

महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली (तस्बिरहरु)


  • 1.1K
    Shares

    • images
    महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली (तस्बिरहरु)
    images

     काठमाडौं । महंगी र भ्रष्टाचारविरुद्ध भन्दै क्रान्तिकारी युवा संघ नेपालले प्रदर्शन गरेको छ ।क्रान्तिकारी युवा संघ नेपालले बिहीवार काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विरोध ¥याली गरेको हो । 

    उनीहरुले महंगी, भ्रष्टाचार, कुशासन, बेथिति, अन्याय र अत्याचारको विरुद्धमा भन्दै ललितपुरको कुपण्डोलबाट खबरदारी मोटरसाइकल ¥याली गरेका हुन् । 

    ललितपुरको कुपण्डोलबाट शुरु भएको ¥याली लगनखेल, बल्खु, कालिमाटी, वनस्थली, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै सिफलमा गइ टुंगिने भएको छ ।

    1a.jpg

    a3.jpg

    4a.jpg

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - १२:४०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij