Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कोरोनाका कारण पूर्वमन्त्री प्रकाश चित्रकारको  मृत्यु

कोरोनाका कारण पूर्वमन्त्री प्रकाश चित्रकारको  मृत्यु


  • 7.6K
    Shares

    कोरोनाका कारण पूर्वमन्त्री प्रकाश चित्रकारको  मृत्यु

    रूपन्देही । रूपन्देहीमा उपचाररत पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा पूर्वमन्त्री चित्रकारको मृत्यु भएको हो ।

    भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा वैशाख १७ गतेदेखि उपचाररत चित्रकारको मृत्यु भएको दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले बताए ।

    चित्रकार राजाको प्रत्यक्ष शासन कालमा भूमीसुधार राज्यमन्त्री भएका थिए । चित्रकारका एक छोरा एक छोरी र श्रीमती छन् ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १४:२४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij