Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बाजुराको हिमालीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ जना घाइते

बाजुराको हिमालीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ जना घाइते


  • 1.5K
    Shares

    बाजुराको हिमालीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु,  १५ जना घाइते

    काठमाडौं ।  बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

    वडाअध्यक्ष प्रदीप बुढथापाका अनुसार दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने घटनाबारे थप विवरण आउन बाँकी  नै रहेको छ। 

    अहिलेसम्म जानकारी प्राप्त अनुसार बाजुरा हिमालीको क्युडीमा दुर्घटनाग्रस्त जिपमा २६ जना सवार थिए। उनीहरूमध्ये १५ जना घाइते भएका छन्।  

     

    images
    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - ०९:४०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij