Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

हर्क साम्पाङले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्र: कुलङ्‍घारले अस्पतालको जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनु

हर्क साम्पाङले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्र: कुलङ्‍घारले अस्पतालको जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनु


  • 645
    Shares

    • images
    हर्क साम्पाङले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्र: कुलङ्‍घारले अस्पतालको जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनु
    images

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पतालको जग्गा फिर्ताका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् । उनले पत्रमा प्रयोग गरेको भाषा शैली भने मर्यादित छैन ।

    अनौपचारिक शैलीमा साम्पाङले लेखेका छन्, ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । Please फिर्ता गरिदिनु होला । धन्यवाद ।’

    पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालयलाई पनि पठाइएको छ ।

    Capture.JPG

     

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १६:०१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij