Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

संसद् बैठक

रास्वपा र राप्रपाले प्रतिनिधिसभामा आज पनि गरे विरोध

रास्वपा र राप्रपाले प्रतिनिधिसभामा आज पनि गरे विरोध


  • 1.0K
    Shares

    • images
    रास्वपा र राप्रपाले प्रतिनिधिसभामा आज पनि गरे विरोध
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बुधबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन् ।

    सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् । 

    त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विन्दवासिनी कंशकारलाई बोल्न समय दिएका छन् । अहिले कंशकार बोलिरहेकी छिन् ।

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १२:३६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij