२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । कोरोना संक्रमण फैलिने क्रम व्यापक बनेपछि नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४१ पुगेको छ।
गृह मन्त्रालयले आज (सोमबार) बिहान ८ बजे सार्वजनिक गरेको सूचीअनुसार अहिले ४१ जिल्लामा निषेधाज्ञा जारी छ।
यी हुन् निषेधाज्ञा लागू ४१ जिल्ला–
बाँके, सुर्खत, काठमाडौं, ललितपुर,भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चिवतन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी र दैलेख।
कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा ? हेर्नुको लागि तलको लिंक क्लिक गर्नुहोस्
https://drive.google.com/file/d/1141T3cZdDeQQsYebUrj7Mv4nuJHnMR3A/view
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij