Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बायोग्यास कारखानामा भीषण आगलागी, अझै नियन्त्रणमा आएन आगो

बायोग्यास कारखानामा भीषण आगलागी, अझै नियन्त्रणमा आएन आगो


  • 7.9K
    Shares

    बायोग्यास कारखानामा भीषण आगलागी, अझै नियन्त्रणमा आएन आगो

    झापा । झापाको मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा भीषण आगलागी भएको छ ।  

    बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।  

    आगो निभाउनको लागि पथरी, उर्लाबारी, भद्रपुर, मेचीनगर, बिर्तामोड र दमकबाट दमकल प्रयोग भइरहेका छन् । आगो कसरी लाग्यो र कति क्षति भयो भन्ने अहिल्यै भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १२:४०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij