Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

‘डार्क फाइल’ को फेक अडियो उपलब्ध गराएको अभियोगमा राजकुमार तिमल्सिना पक्राउ

‘डार्क फाइल’ को फेक अडियो उपलब्ध गराएको अभियोगमा राजकुमार तिमल्सिना पक्राउ


  • 1.3K
    Shares

    • images
    ‘डार्क फाइल’ को फेक अडियो उपलब्ध गराएको अभियोगमा राजकुमार तिमल्सिना पक्राउ

    काठमाडौं ।  सिधाकुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई फेक अडियो उपलब्ध गराएको अभियोगमा सजाय तोकिएका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । 

    उनी इटहरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो ‘फेक’ भएको पुष्टि भएको थियो । उनलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै गत असोजमा ६ महिना सजाय तोकेको थियो । 

    अदालतले दुई पत्रकारलाई सर्तसहित ३ महिनाको कैद सजाय सुनाएको थियो भने तिमल्सिनालाई सर्त विना ६ महिना सुनाइएको थियो।

     

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १४:०१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij