२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आइतबार आकस्मिक मन्त्रिपरिषदको बैठक बसेको छ।
बैठक जारी रहेको उच्च स्रोतले जानकारी दियो।
एजेन्डाबारे खासै बाहिर चर्चा भएको छैन। तर, सोमबार हुने नियमित मन्त्रिपरिषदको बैठक आइतबार आकस्मिक हिसाबले किन बस्यो भन्ने कारण पत्ता लाग्न सकेको छैन।
मन्त्रिपरिषद बैठक डाक्नुअघि ओली च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो वान टु वान वार्तामा सहभागी भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij