Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

गुगल म्यापमा धरहरालाई ‘सेतो टावर’ देखायो

गुगल म्यापमा धरहरालाई ‘सेतो टावर’ देखायो


  • 1.1K
    Shares

    गुगल म्यापमा धरहरालाई ‘सेतो टावर’ देखायो
    images

    काठमाडौं ।  सुन्धारास्थित रहेको धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सर्च गर्दा सेतो टावर देखिएको हो ।

    धरहरा हेर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको  केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले भने यो विषयमा सरकारलाई जानकारी नभएको बताएका छन् । ‘कसैले राख्यो होला हामीलाई जानकारी छैन,’।

    गुगलले म्याप इडिट गर्न र नयाँ नाम राख्न सबैलाई एक्सेस दिने गरेकोले नाम परिवर्तन भएको हुनसक्ने अनुमान गरिएको छ।

     

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - ११:२१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij