Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कोभिड-१९ संक्रमणको जोखिमका कारण जनगणना स्थगित

कोभिड-१९ संक्रमणको जोखिमका कारण जनगणना स्थगित


  • 5.5K
    Shares

    कोभिड-१९ संक्रमणको जोखिमका कारण जनगणना स्थगित

    काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बाह्रौं जनगणना स्थगित गर्ने निर्णय गरेको हो । 

    केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जनगणना कार्य स्थगित भएको बताए । “मन्त्रिपरिषद्ले जनगणना स्थगित गर्ने निर्णय गरेको छ । त्यसको आधिकारिक पत्र आउन भने बाँकी छ” उनले बाह्रखरीसँग भने ।

    केन्द्रीय तथ्यांक विभागले जेठ २५ देखि असार ८ गतेसम्म जनगणनाको तथ्यांक संकलन गर्ने तयारी गरेको थियो ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १२:१२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij