२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.७५ अंकले बढेको छ।
यससँगै सेसन अवधिको सूचक २८७८.३८ अंकको विन्दुमा पुगेको छ भने यस सेसनमा ८ करोड ६२ लाख १२ हजार २९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सेसन अवधिभरमा ९३ कम्पनीको १ लाख ६८ हजार ३७९ कित्ता सेयर कारोबार भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij