Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते


  • 1.4K
    Shares

    • images
    ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

    काठमाडौं ।  सिमकोट गाउँपालिका-१ को दोजाम बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

    दोजामबाट सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताएका छन्।

    डीएसपी पोखरेलका अनुसार १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर दोजाम बैजीबाडा नजिकै दुर्घटना भएको छ ।

    ‘जडीबुटी सकंलन गरी घर फर्किने कम्रमा बीचमै दुर्घटना भएको डीएसपी पोखरेलले बताएका छन् ।

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १६:४२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij