Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै


  • 8.9K
    Shares

    आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै

    काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवस सोमबार मनाइँदै छ । हरेक वर्ष मे ३ मा युनेस्कोको आह्वानमा यो दिवस मनाउने गरिन्छ ।

    सन् १९९३ देखि पत्रकार र प्रेसको स्वतन्त्रता तथा सुरक्षाको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो । यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

    कोरोना भाइरसको महामारीका कारण विश्वभर अघिल्लो वर्षझैँ यो वर्ष पनि दिवसका अवसरमा सार्वजनिक रुपमा औपचारिक कार्यक्रम नभए पनि प्रेस स्वतन्त्रताका विषयलाई लिएर डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन–प्रसारणमार्फत विविध कार्यक्रमको आयोजना गरिएका छन् ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - ११:३९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij