Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

हिमालयन बैंकको २ लाख बढी कित्ता शेयर बिक्रीमा

हिमालयन बैंकको २ लाख बढी कित्ता शेयर बिक्रीमा


  • 1.5K
    Shares

    • images
    हिमालयन बैंकको २ लाख बढी कित्ता शेयर बिक्रीमा
    images

    काठमाडौं । हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले २ लाख ५ हजार २४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। 

    उक्त शेयर हालको लागी बैंकको संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको छ। शेयर खरिदका लागि इच्छुक शेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कानुन विभागमा आवेदन पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १२:००:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij