Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अदालत

उच्च अदालतका न्यायाधीश भरत लम्साल दिए राजीनामा

उच्च अदालतका न्यायाधीश भरत लम्साल दिए राजीनामा


  • 1.2K
    Shares

    उच्च अदालतका न्यायाधीश भरत लम्साल दिए राजीनामा

    काठमाडौं । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।

    न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा दिएका सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्टार अच्युत कुइँकेलले रातोपाटीलाई जानकारी दिए । 

    एक वर्षपछि उमेर हदका कारण अवकाशमा जाने न्यायाधीश लम्सालले राजीनामा दिएका हुन् । उनले राजीनामामा स्वास्थ्य अवस्थाको कारण देखाएका छन् ।

     

    images
    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १०:४६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij