Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

रामेछापको उमाकुण्डमा आगलागीहुँदा श्रीमान श्रीमतीको मृत्यु

रामेछापको उमाकुण्डमा आगलागीहुँदा श्रीमान श्रीमतीको मृत्यु


  • 6.2K
    Shares

    रामेछापको उमाकुण्डमा आगलागीहुँदा श्रीमान श्रीमतीको मृत्यु

    रामेछापको उमाकुण्ड गाउँपालिका-२ मा भएको आगलागीमा एक दम्पतीको ज्यान गएको छ ।

    बाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराति भएको आगलागीमा परि उहाँका बुबा ७८ वर्षीय धनबहादुर कार्की र आमा ६८ वर्षीया सीता कार्कीको ज्यान गएको रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

    राति अकस्मात आगलागी भएपछि मनोहर कार्की उहाँकी श्रीमती कल्पना कार्की र ३ वर्षीया छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । आगलागीले घर पूर्ण रुपमा जलेको छ ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - ११:००:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij