Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

वीरगन्जमा थपिए १०४ जना कोरोना संक्रमित

वीरगन्जमा थपिए १०४ जना कोरोना संक्रमित


  • 7.5K
    Shares

    वीरगन्जमा थपिए १०४ जना कोरोना संक्रमित

    वीरगन्ज । वीरगन्जमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको १९२ वटा स्वाब नमूनाको आईतबार राति नारायणी अस्पतालमा परीक्षण गर्दा पर्साका ८८ सहित १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमित मध्य बाराका ११, रौतहटका ४ र सर्लाहीका १ जना रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिएका छन् ।

    १७ बर्षदेखि ७९ बर्ष उमेर समूहका उनीहरको भाईरसको संक्रमण सार्न सक्ने क्षमता सिटी भ्यालु १५.५ देखि ३५.५ सम्म रहेको डाक्टर दासले बताए ।

    उनका अनुसार अहिले उच्च मात्राको अक्सिजनमा अहिले ३ जना उपचाररत छन् । त्यस्तै लगातार अक्सिजनको थेरापीमा ८ जनाको उपचार भईरहेको उनले बताए।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १०:५४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij