Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साम्बा न्युजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आबद्ध

साम्बा न्युजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आबद्ध


  • 1.1K
    Shares

    साम्बा न्युजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आबद्ध

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आबद्ध भएकी छन्।

    साम्बाले २ सिजनका लागि क्लबसँग सम्झौता गरेकी छन्। सिजन २०२५/२०२६ र २०२६/२०२७ सिजनसम्म उनी फिनिक्समा रहनेछिन्।वेलिंगटन न्युजिल्यान्डको क्लब भए पनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ। 

    साम्बाले यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पमा २ सिजन बिताएकी थिइन्। फ्रान्सअघि साम्बाले इजरायलको हापोएल रानानाबाट युरोपियन लिगमा डेब्यु गरेकी थिइन्।

    प्रकाशित मिति :श्रावण १ २०८२ बिहिवार - ११:१५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij