Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अक्सिजन अभावका कारण कोरोना अस्पतालमा एक जनाको मृत्यु

अक्सिजन अभावका कारण कोरोना अस्पतालमा एक जनाको मृत्यु


  • 6.7K
    Shares

    अक्सिजन अभावका कारण कोरोना अस्पतालमा एक जनाको मृत्यु

    दाङ । अक्सिजनको अभावका कारण कोरोना अस्पताल बेलझुण्डिमा उपचाररत एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही १५ का ७७ वर्षीय पुरूष रहेका छन् ।

    आइसीयुमा उपचाररत उनको अक्सिजन अभावका कारण मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिएका छन् । उनका अनुसार बेलझुण्डि कोरोना अस्पतालमा अहिले अक्सिजन सकिएको छ ।

    उक्त अस्पतालमा अहिले ५९ जनाको उपचार भइरहेको र त्यसमध्ये ४० जनाको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ ।

     

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १७:००:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij