Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शपथ ग्रहण

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ


  • 1.2K
    Shares

    • images
    नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। 

    बुधबार साँझ राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाएका हुन्। 

    यसअघिका मन्त्री राजकुमार गुप्ता घुस डिल प्रकरणमा मुछिएपछि राजीनामा दिनु परेको थियो। उनको ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेलाई नियुक्त गर्न सिफारिस गरेका थिए।

    राष्ट्रियसभा सदस्य रहेकी उनी राष्ट्रियसभामा नेकपा एमालेकी प्रमुख सचेतक समेत हुन्।

    प्रकाशित मिति :आषाढ ३२ २०८२ बुधवार - १८:०१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij