Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

जिल्ला प्रशासन कार्यालय झापाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द (सूचनासहित)

जिल्ला प्रशासन कार्यालय झापाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द (सूचनासहित)


  • 10.0K
    Shares

    जिल्ला प्रशासन कार्यालय झापाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द (सूचनासहित)

    झापा – जिल्ला प्रशासन कार्यालय झापाले अत्यावश्यक बाहेकका सबै सेवा सोमबारदेखि बन्द गरेको जनाएको छ।

    कोरोना भाइरसका संक्रमित दिनहुँ बढ्दै गएपछि आइतबार राति १२ बजेदेखि लागू हुने गरि जारी गरिएको निषेधाज्ञाको पूर्व सन्ध्यामा जिल्ला प्रशासन कार्यालयले आइतबार पुनः सूचना जारी गर्दै सेवा बन्द गरिएको जनाएको हो।

    कार्यालयद्वारा जारी सूचनामा भनिए अनुसार शान्ति सुरक्षासंग सम्बन्धित निवेदन र मुद्दासंग सम्बन्धित कार्य तथा अत्यावश्यक सिफारिस मात्र खुल्ला रहनेछ।

    अन्य सबै सेवा बैशाख २० गतेदेखि २६ गतेसम्म बन्द गरिएको कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ।

    dao-jhapa-724x1024.jpg

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १६:५२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij