Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज कालीमाटीमा कुन तरकारीको मूल्य कति?

आज कालीमाटीमा कुन तरकारीको मूल्य कति?


  • 1.0K
    Shares

    • images
    आज  कालीमाटीमा कुन तरकारीको मूल्य कति?

    कालीमाटी तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। 

    कालीमाटीमा आज च्याउ, फर्सीसहितका तरकारीको मूल्य बढेको छ। तर, करेला लगायतका केही तरकारी भने सस्तिएका छन्। धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।   

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २९, टनेलको गोलभेँडा ४२, रातो आलु ४४, सुकेको भारतीय प्याज ४५, लोकल गाँजर ८७, बन्दा ३१, स्थानीय काउली ५५, हाइब्रिड सेतो मुला २२, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५, तने बोडी २१, मकै बोडी ४९ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि करेला २२, तराईको परबल ३५, घिरौँला ३१, झिँगुनी ५०, हरियो फर्सी डल्लो ३२, पाकेको फर्सी ४५, भिन्डी ३५, कन्य च्याउ १३५, डल्ले च्याउ ३७५, ब्रोकाउली ६५, न्युरो ९० रुपैयाँ प्रतिकिलो छ।

    हेर्नुहोस् तरकारी तथा फलफूलहरुको आजको मूल्यसूची

     

    प्रकाशित मिति :आषाढ ३१ २०८२ मंगलवार - ०८:१८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij