Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

ढुङ्गा निकाल्ने क्रममा भीरबाट लडेर मजदुरको मृत्यु

ढुङ्गा निकाल्ने क्रममा भीरबाट लडेर मजदुरको मृत्यु


  • 4.4K
    Shares

    ढुङ्गा निकाल्ने क्रममा भीरबाट लडेर मजदुरको मृत्यु

    जाजरकोट । जाजरकोटमा घोरेटो बाटो निर्माणका लागि ढुङ्गा निकाल्ने क्रममा भीरबाट लडेर एक मजदुरको मृत्यु भएको छ । जुनीचाँदे गाँउपालिका ११ का ५० वर्षीय सकरे बस्नेतको मृत्यु भएको हो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमको मेसु लमरा घोरेटो बाटो निर्माणका लागि ढुङ्गा निकाल्ने क्रममा भीरबाट लडेर उनको घटनास्थलमै ज्यान गएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्यले बताइन् । 

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १६:०५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij