Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मुकुल ढकाललाई कारबाही गरेको सक्कल फाइल रास्वपासँग मगाउने सर्वोच्च अदालतको आदेश

मुकुल ढकाललाई कारबाही गरेको सक्कल फाइल रास्वपासँग मगाउने सर्वोच्च अदालतको आदेश

  • 1.4K
    Shares

    • images
    मुकुल ढकाललाई कारबाही गरेको सक्कल फाइल रास्वपासँग मगाउने सर्वोच्च अदालतको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा.मुकुल ढकाललाई कारबाही गरिएको सक्कल फाइल मगाउन आदेश दिएको बारेमा जनाकारी दिएको छ  ।

    महामन्त्रीबाट हटाइएका ढकालले रास्वपालाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषणको आदेशको माग सहितको रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

    प्रकाशित मिति :आषाढ २९ २०८२ आइतवार - १५:५२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij