Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो लेखा अधिकृतसहित ५२ कर्मचारी (सूचनासहित)

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो लेखा अधिकृतसहित ५२ कर्मचारी (सूचनासहित)


  • 1.4K
    Shares

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो लेखा अधिकृतसहित ५२ कर्मचारी (सूचनासहित)

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। 

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति समितिले आज सूचना जारी गर्दै आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितामार्फत् विभिन्न पदमा ५२ जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको जनाएको हो। 

    कार्यालयमा रिक्त रहेका पदहरुमध्ये लोकसेवा आयोगको सहमतिअनुसार उपप्रवन्धक, सहायक प्रवन्धक, इन्जिनियर, प्रशासन अधिकृत, लेखा अधिकृतसहित ५२ पदमा स्थायी पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ। 

    Screenshot_2025-07-11_102006_OQmqGgtUh3.jpg

     

    2_rLht1ES3HL.jpg

    3_H45TKDedtT.jpg

    images
    प्रकाशित मिति :आषाढ २७ २०८२ शुक्रवार - १०:३६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij