Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बढी नाफा राखेर माक्स बेच्नेलाई २ लाख जरिवाना 

बढी नाफा राखेर माक्स बेच्नेलाई २ लाख जरिवाना 


  • 9.7K
    Shares

    बढी नाफा राखेर माक्स बेच्नेलाई २ लाख जरिवाना 

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी नाफा राखेर माक्स बेच्ने त्रिपिरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई जरिवाना गरेको छ । 

    विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ २ को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरि दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ एकको ‘ख’ अनुसार २ लाख जरिवाना गएिको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । 

    उनका अनुसार विभागले आइतबार विभिन्न पसलमा अनुगमन गरेको थियो । अनुगमन गर्दा प्रति पिस ४ रूपैयाँ ४६ पैसा थोक मूल्यमा किनेको सर्जिकल मास्क ८ रूपैयाँ ३८ पैसामा बेचेको पाइएको हो । 

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १४:२०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij