Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सहकारी कर्जा असुली न्यायाधीकरणको अध्यक्षमा कृतिबहादुर बस्नेत नियुक्त

सहकारी कर्जा असुली न्यायाधीकरणको अध्यक्षमा कृतिबहादुर बस्नेत नियुक्त

  • 1.5K
    Shares

    • images
    सहकारी कर्जा असुली न्यायाधीकरणको अध्यक्षमा कृतिबहादुर बस्नेत नियुक्त

    काठमाडौँ । सहकारी कर्जा असुली न्यायाधीकरणको अध्यक्षमा कृतिबहादुर बस्नेत नियुक्त भएका छन् ।

    सरकारले केही दिनअघि गठन गरेको न्यायाधीकरणको अध्यक्षमा बस्नेतलाई नियुक्त गरेको हो ।

    उनीसहित सदस्यहरूमा धनकुटाका वसन्तराज पुरी र तनहुँका गोविन्द शर्मा गैरे नियुक्त भएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - १९:२०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij