Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

कामना सेवा विकास बैंकको ४० हजार बढी संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको ४० हजार बढी संस्थापक सेयर बिक्रीमा


  • 1.6K
    Shares

    कामना सेवा विकास बैंकको ४० हजार बढी संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

    बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० हजार ३३० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

    उक्त सेयरका बैंकका संस्थापक सेयरधनीहरुले मात्र खरिदका गर्न मिल्ने गरी बिक्रीमा ल्याएको छ ।  इच्छुक सेयरधनीहरुले बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आजैका मितिले (असार २३ गते) ३५ दिनभित्र दिन सक्ने छन् ।

    तोकिएको समय अवधिमा विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ । 

     

     

    images
    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - १३:२६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij