Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पूर्वराष्ट्रपति भण्डारी र काठमाडौँका मेयर बालेन्द्र शाहबीच भेट

पूर्वराष्ट्रपति भण्डारी र काठमाडौँका मेयर बालेन्द्र शाहबीच भेट


  • 1.7K
    Shares

    पूर्वराष्ट्रपति भण्डारी र काठमाडौँका मेयर बालेन्द्र शाहबीच भेट

    पूर्वराष्ट्रपति विद्यादेवी  भण्डारी र  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।

    उनीहरूबीच बिहीबार ३० मिनेट जति भेट भएको बालेनका स्वकीय भूपदेव साहले जानकारी दिए। 

    भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेका थिए। 

    'उहाँहरूबीच बिहीबार भेट भएको हो। भेटमा समसामयिक विषयमा कुराकानी भयो' उनले भने। 

     

    images
    प्रकाशित मिति :आषाढ २२ २०८२ आइतवार - १६:२५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij