Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

गोरखाका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

गोरखाका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु


  • 7.7K
    Shares

    गोरखाका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

    चितवन । गोरखाका कोरोना सङ्क्रमितको भरतपुर अस्पतालमा मृत्यु भएको छ ।  मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् ।

    उनीको शनिबार राति १२:४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भइ यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनीको मृत्यु भएको अस्पतालले जनाएको छ ।रासस

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - ११:५४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij