Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, थप प्रतिबन्धबारे छलफल

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, थप प्रतिबन्धबारे छलफल


  • 7.4K
    Shares

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, थप प्रतिबन्धबारे छलफल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन ।

    कोरोना भाइरसको महामारी फैलंदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्दै छ ।

    बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

    सीसीएमसीको शुक्रबार बसेको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नेदेखि भारतसँगको सीमा नाका बन्द गर्नेसम्मको सिफारिस गरेको थियो।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - ११:३६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij