Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा

सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा

  • 1.7K
    Shares

    सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै  सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग राखी प्रदर्शन गरेको छ । समितिले हिरा जुहारत पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न समेत माग गरेको छ । 

    प्रदर्शनकारीहरूले उपभोक्ता कर्मचारी, कालिगड तथा  मैत्री ऐन तुरुन्त जारी गर लगायतका माग समेत गरेका छन् । यसअघि विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको समितिले आज माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गर्ने समितिले जानकारी दिएको छ ।

    sun.JPG

    images
    प्रकाशित मिति :आषाढ २० २०८२ शुक्रवार - १२:१८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij