२०८२ चैत्र १ गते आइतवार
कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ। शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो। यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पनि मान्य हुने भनिए पनि अब पत्रकारलाई सूचना विभागको पास अनिवार्य भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij