२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ९.१४ अंकले बढेर २,७०३ को विन्दुमा कायम भएको छ ।
आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ बढ्यो५ कम्पनीको शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६४ करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने साहस ऊर्जाको २७ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij