Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

सामान्य र कानुन मन्त्रालयका कर्मचारीको जवाफ, अन्तिम प्रतिवेदन माग्दा समितिले दिएन, हामी संलग्न छैनौं

सामान्य र कानुन मन्त्रालयका कर्मचारीको जवाफ, अन्तिम प्रतिवेदन माग्दा समितिले दिएन, हामी संलग्न छैनौं


  • 925
    Shares

    सामान्य र कानुन मन्त्रालयका कर्मचारीको जवाफ, अन्तिम प्रतिवेदन माग्दा समितिले दिएन, हामी संलग्न छैनौं
    images

    काठमाडौं ।  सामान्य प्रशासन मन्त्रालयका सचिव मिरा आचार्यले निजामती विधेयकमा कुलिङ पिरियडमा राखिएको व्यवस्थाबारे आफूहरूसँग छलफल नै नभएको बताएकी छन् ।

    ‘कुलिङ पिरियड’ को कीर्तेबारे बोलाएको राज्य व्यवस्था समितिको आकस्मिक बैठकमा उनले आफूमाथि लगाइएको संलग्नताको आरोप खारेज गरिन् ।

    बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सचिव आचार्यले भनिन्– ‘समितिको सचिवालयले पेस गरेको प्रतिवेदन हामीले फाइनल गरेको होइन ।

     उपसमितिको प्रतिवेदनमाथि छलफल हुँदै गर्दा ८२ को ४ मा थप्ने सवालमा बाधा मानिने छैन भन्नेमा हटाउने विषयबारे छलफल भएकै छैन ।’

    निर्णय भएको विषय उपदफा ४ हेरे पनि अवकाश भएको विषयमा राजीनामा दिने विषय पहिला नआएको आचार्यले बताइन् । 

    त्यसपछि आफू बाहिर गएकाले विस्तृत थाहा नपाएको भन्दै उनले प्रतिवेदन अध्ययनका लागि माग्दा समेत नदिइएको बताइन् । 

    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - १४:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij