Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बनस्थलीको ढ्वाङ खोलामा खसेको स्कुटर सुरक्षाकर्मीले निकाले

बनस्थलीको ढ्वाङ खोलामा खसेको स्कुटर सुरक्षाकर्मीले निकाले

  • 1.8K
    Shares

    बनस्थलीको ढ्वाङ खोलामा खसेको स्कुटर सुरक्षाकर्मीले निकाले
    images

    काठमाडौं । काठमाडौंको बनस्थलीस्थि ढ्वाङ खोलामा खसेको एउटा स्कुटर प्रहरीले निकालेको छ। 

    काठमाडौं महानगरपालिका-१६ बनस्थली ढुङ्गेधारास्थित ओम साइबाबा अस्पताल नजिकबाट ढ्वाङ खोलामा खसेको स्कुटर निकालिएको नेपाल प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - १०:४८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij